lockdown stories लकडाउन कथा

आजबाट म, तपाईं-हामीले भोगेको लकडाउन कथा लिएर आउदैछौं ।

कोरोना संक्रमणको डर फैलिए संगै हामी लकडाउनमा छौं । यो बन्दाबन्दीमा अवश्य नै हामी सबैको आ-आफ्नै अनुभव र भोगाईहरु होलान् । कसैका अनुभव र भोगाईहरु रमाइला होलान् कसैका नरमाइला । सबैको भोगाईले आ-आफ्नै कथा बोकेको हुन्छ ।

तपाईंहरुको पनि अवश्य नै आफ्नो लकडाउन कथा होलान् । तपाईको कथा पनि हामीसँग सेयर गर्न चाहनुहुन्छ भने हामीलाई tannerichaso@gmail.com ईमेल या तन्नेरी चासोको फेसबुक मार्फत पठाउन सक्नुहुन्छ ।

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।