यो कोरोनाको बेलाका मानिसहरुको कुराहरु एक ठाउमा राख्नको लागि  तन्नेरी चासो  सुरु गरेको प्लेटफर्म हो  । हामीलाई लाग्छ यी कथाहरुबाट उर्जा, साहस,  आत्मीयता, सहानुभूति, सहयोग, क्रोध र एकताको भावना हाम्रो मनमा जगाउने छन् ।

यदी तपाईं पनि आफ्नो भोगाई र अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने tannerichaso@gmail.com मा पठाउनु होला है !

 

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।