सरकारले कोरोना मात्र देख्यो, हाम्रो चुल्हो नबलेको देखेन !

हामी धनी छैनौँ,  हामीसँग केही पनि छैन । यस कारण पनि हामी घरभित्रै बसिरहन सक्दैनौँ । घरबाहिर गएर कमाउन पर्छ नै ।  सायद

...
Read More

आफ्नै अवस्था देख्दा अहिल्यै मरौँ जस्तो लाग्छ !

कोरोना महामारी नआएको भए यतिखेर म होटेलको भान्सामा परिकार पकाइरहेको हुन्थेँ । सेतो ह्याट र एप्रोनमा सजिएर ग्राहकको इच्छा अनुसारका मेनु तयार गरिरहेको

...
Read More

म कहिले आफ्नै देश फर्कन पाउछु होला ?

म अहिले टर्कीको इस्तानबुलमा बस्छु  । नेपालबाट आएको तीन वर्ष भयो । टर्की आएको म यो दोस्रो पटक हो। यसअघि पनि तीन वर्ष

...
Read More

समाजबारे केही नयाँ कुराहरु बुझ्न पाएँ

म धापासीमा बस्छु। अहिले १६ वर्ष पुगे। कक्षा १२ मा अध्ययनरत छु। साथीभाइसँग घुम्दा, घरबाट बाहिर हिंड्न पाउँदा रमाउने म यो कोरोनाले गर्दा

...
Read More

विदेशमा श्रीमान् संक्रमित हुँदा…

म अर्थात्, सपना। घर खोटाङ सिम्पानी। उमेर २१ वर्ष। यो हो मेरो कहानी। पीडा अनि खुसीको कहानी। ठ्याक्कै नाम जस्तै जिन्दगीको कहानी।

सुरुबाटै सुरु गरौँ।

...
Read More

लकडाउनमा बुबाको उपचार

म जागिर खाँदै पढिरहेको छु। मेरो घर सिन्धुपाल्चोक हो। उता घरमा मा बुबाआमा र सानो भाइ हुनुहुन्छ। बहिनी र म चाहिं  भक्त्तपुरको काँडाघारीमा

...
Read More

श्रीमान्‌लाई कुरिरहेकी छु

म एक छोरा, छोरी र सासूससुराको साथमा घोराही दाङ उपमहानगरपालिका वडा, १२ हापुर विजौरीमा बस्छु। श्रीमान् दुबईमा हुनुहुन्छ। उहाँको विदेशको कमाइले नै हाम्रो

...
Read More

पहिलोचोटि कृषि पेशाबाट हतोत्साहित भएँ

मेरो पुर्ख्यौली पेशा कृषि हो । मेरो गुजाराको बाटो भनेको नै खेतीपाती हो । म उदयपुरको त्रियुगा नगरपालिका ११ गाईघाटको साकेला टोलमा बस्छु

...
Read More

कसको सहारा पाउने खै ?

म उदयपुरको त्रियुगा नगरपालिका ३ मोतीगडामा बस्छु । म गाईघाट बसेको धेरै वर्ष भयो । मेरो आफ्नो घर कहीँ पनि छैन विगत १२

...
Read More

… के भयो अहिले ?

म नुवाकोटको भैंसेमा बस्छु । अहिले २३ वर्षको भएँ। पुरानो माइक्रो किनेपछि अब म पनि पैसा कमाउँछु, भविष्य बनाउँछु भनेर योजना बुनेको थिएँ

...
Read More

कोरोनाका बीचमा गोवादेखि रोरांग

मेरो घर सिन्धुली हो तर धेरै अघिदेखि म, आमाबुबा र दुई बहिनी अस्थायी रुपमा काठमाडौंमा बस्छौं । बुबा घरको ठेकेदार, आमा गृहिणी हुनुहुन्छ

...
Read More

के गर्न सक्दा रहेछौँ र हामीले !

नयाँ गाडी चढ्ने रहरले नयाँ गाडी (विंगर) किनें । के थाहा थियो र यसरी झ्याप्पै ब्रेक लाग्छ केही महिनामै भनेर । झन्डै-झन्डै चार

...
Read More

खानेपानी त छैन कसरी हात धुनु ?

मेरो नाम कुमारी श्रेष्ठ । हाम्रो पाँच जनाको परिवार छ । म पेप्सीकोला र जडीबुटी बिचको छाप्रोमा  । म हरेक दिन यसरी नै

...
Read More

भुइँचालोपछि कोरोना

२०७२ सालको भूकम्पले मेरो घर अनि मेरा सपना चकनाचुर बनाइदियो । भुइँचालोले घर भत्किएपछि मैले आफ्नो कर्मलाई दोष दिएँ ।

एकदिन समाचारमा भूकम्प पीडितलाई सरकारले

...
Read More

विरानो देश, विराना मान्छे, विरानो रोग

हाल म युएईको राजधानी दुबईमा छु । अहिले यहाँ कोरोना सङ्क्रमण दर र सङ्ख्या दुवै बढ्दै छन् । हामी त्रसित छौँ । काम

...
Read More

योपालि पनि बच्चा मर्ने पो हो कि..?

मेरो नाम गीता राई हो । मेरो श्रीमान् र म दुवै जना निर्माण मजदुरको काम गर्छौँ । हामी अहिले बुढानीलकण्ठ नगरपालिका, हात्तिगौंडामा बस्छौँ ।

...
Read More

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।