Blog Posts

पहिले भ्याई नभ्याई, अहिले केही न केही…

कोरोना र लकडाउन अघिको मेरो दैनिकी बिहान साढे ६ बजे विद्यालय पुगेर विद्यार्थीहरूको अतिरिक्त कक्षासँगै सुरु हुन्थ्यो । बिहान ९ बजे विद्यालय खुलेपछि

...
Read More

भोकाहरूलाई खाना खुवाउन पाउँदा आनन्द लाग्छ

मलाई सानैदेखि सहयोग गर्न मन लाग्थ्यो । घरमा कोही माग्न आउँदा ममीहरूले थोरै चामल दिएर पठाउँदा अलि कस्तो कस्तो लाग्थ्यो । अनि लुकेर

...
Read More

महामारीको बेलामा संसद् अझै सक्रिय बन्नुपर्छ

सुरुमा त अरूलाई जस्तै हामीलाई पनि यो कोभिडको त्रास निकै भयो । त्यो बेलामा हामीले खासै केही गरेनौँ तर पछि भने भर्चुअल माध्यमबाट

...
Read More

एसईईमा ‘सित्तैमा पाएको नम्बर’ भन्दा मन दुख्छ

कोरोनाले के गर्‍यो के। सायदै इतिहासमा यस्तो अनुभव कसैले भोगेको होला जुन यसपालि हामीले भोग्यौँ । ‘हामी’ अर्थात् २०७६ सालमा एसईई दिन तयार

...
Read More

समाजबारे केही नयाँ कुराहरु बुझ्न पाएँ

म धापासीमा बस्छु। अहिले १६ वर्ष पुगे। कक्षा १२ मा अध्ययनरत छु। साथीभाइसँग घुम्दा, घरबाट बाहिर हिंड्न पाउँदा रमाउने म यो कोरोनाले गर्दा

...
Read More

सानो टिम बनाएर काम गर्यौं

लकडाउनको केही समय घरमै बसें। लकडाउनको सुरुवाती समयमा मलाई एकदमै बोर लागेको थियो। सुटिङमा सबैतिर हिंडिरहने बानी परेको मान्छेलाई घरमा बस्न कठिन हुने

...
Read More

सोसियल डिस्टान्स भन्ने भनाइ नै गलत लाग्छ

मेरो माइती झापा हो । घर चाहिं नुवाकोट । चरिकोटमा आएको १६ वर्ष भयो । म यहाँ ब्रेल लिपिमा पढ्ने विद्यार्थीहरू छन् भन्ने

...
Read More

लकडाउनले आतङ्क मात्रै मच्चायो

हाम्रो फार्म बुढानीलकण्ठमा छ । अनि हाम्रो बसाई पनि फार्ममै हो र दैनिक काम गरेरै बस्छौँ । हाम्रो फार्ममा गाई, लोकल कुखुरा छन्

...
Read More

अब जनता आफै सचेत हुनुपर्ने बेला आएको छ

सुरुसुरुमा सबैले कोरनालाई हल्का रुपमा लिए। त्यसैले मान्छेहरू जथाभाबी रुपमा भारतबाट नेपाल आए। हुलका हुल मान्छे आउन थालेपछि हामीलाई पनि व्यवस्थापन गर्न गाह्रो

...
Read More

शुक्रराज ट्रपिकल अस्पताल होइन मन्दिर हो !

मेरो नाम कमला रेग्मी हो । म अहिले ५३ वर्ष पुगेँ । म भर्खरै कोरोना सङ्क्रमणबाट निको भएर फर्किएकी हुँ । १७ दिन म टेकुको

...
Read More

‘कोरोना लागेर मर्छु, तर काम छाडदिनँ’

कोरोना संक्रमण सुरु भएदेखि नै कष्टकर जीवन भोग्दै थिएँ। कोरोनाले झन् समस्या थप्यो। तनावमुक्त हुन रक्सी पिउन थालेँ। त्यही रक्सीले झण्डै जीवन बर्बाद

...
Read More

हस्पिटलमै क्वारेन्टाइनमा बसेर काम गरे

म व्याचलरमा अध्ययनरत विद्यार्थी हुँ । पढाइको साथै म हाल गाउँमै खुलेको हस्पिटलमा रिसेप्सनीस्ट पदमा कार्यरत छु । पढ्नलाई म्यानेजमेन्ट पढे पनि हामीले

...
Read More

स्थानीय तह नभएको भए डढेलो लाग्थ्यो होला

कोरोना अरूभन्दा भिन्न खालको विपद भएर होला केही फरक समस्याहरूको सामना गर्नुपर्यो । हामी त झन् स्थानीय सरकार, त्यसमा पनि यो हाम्रो पहिलो

...
Read More

लकडाउन खुले पनि अझै सचेत हुनुपर्छ

म बालबालिकाको डाक्टर भएकाले मलाई बालबालिकाकै चासो धेरै हुन्छ । बच्चाहरूको सन्दर्भमा हेर्ने हो भने लकडाउनको समयमा बच्चाहरूमा श्वासप्रश्वासको सङ्क्रमण, झाडापखाला कमै भएको

...
Read More

पर्यटन क्षेत्रमा मात्रै लाग्नेहरूको अवस्था नाजुक छ

म एउटा कृषक र पर्यटन व्यवसायी दुवै हुँ । लकडाउन सुरु भएदेखि पर्यटन क्षेत्र ठप्प छ । कृषिमा पनि यसले ठूलै असर पारेको

...
Read More

सरकारले सहुलियत ऋण दिनुपर्छ

अहिले कोरोना भाइरसको चौतर्फी चर्चा छ । नहोस् पनि कसरी । यसले रोग मात्र होइन भोक, डर, गरिबी, बेरोजगारी, विभेद, जीवन-मरणको कुरा सबै

...
Read More

विदेशमा श्रीमान् संक्रमित हुँदा…

म अर्थात्, सपना। घर खोटाङ सिम्पानी। उमेर २१ वर्ष। यो हो मेरो कहानी। पीडा अनि खुसीको कहानी। ठ्याक्कै नाम जस्तै जिन्दगीको कहानी।

सुरुबाटै सुरु गरौँ।

...
Read More

कोठामा बस्दाबस्दै दीर्घरोग लिएर गाउँ फर्किनुपर्ने हो कि!

काठमाडौं आएको पाँच वर्ष भयो। घर चाहिँ रामेछाप, यहाँ गोठाटारमा बस्छु। काम भने कोटेश्वर महादेवस्थान मन्दिरमा फूलप्रसाद बेच्ने गर्छु। व्यापार थालेको करिब चार

...
Read More

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।